‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक
काठमाडौँ । साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा सोमबार आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्दै...