१६ कार्तिक २०८१, शुक्रबार
यू-१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमको लगातार तेस्रो जित
काठमाडौँ । नरेश श्रेष्ठ स्मृति वाई वाई यू-१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित निकालेको छ । पहिलो खेलमा कर्णाली प्रदेशलाई, दोस्रो खेलमा गण्डकी प्रदेशलाई...