यू-१९ एसियन क्वालिफायर्समा गुल्सन झाले नेपाली टिमको कप्तानी गर्ने
काठमाडौँ । आइसिसी एसियन क्वालिफायर्सका लागि गुल्सन झाले नेपाली टिमको कप्तानको जिम्मेवारी पाएका छन् । यस्तै दीपेश कँडेलले उपकप्तानको जिम्मेवारी पाएका छन् । पोखरामा बसेको क्यानको बोर्ड बैठकले यी दुई...