यू-१७ साफ च्यम्पियनसिप : आज नेपाल र भारत भिड्ने
काठमाडौँ । १७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले बलियो टोली भारतको...