दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
सोल । दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान तीव्र रूपमा भइरहेका बेला प्रहरीले बुधबार उनको कार्यालयमा छापा मारेको छ। जेल प्रशासनका अनुसार देशका पूर्व...