तत्काल रूसी आक्रमणको अवस्था नरहेको यूक्रेनको भनाइ
कीभ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालै यूक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले शुक्रबार तत्काल रूसी आक्रमणको सम्भावना नरहेको बताएको छ । बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका रूसी...