१६ फाल्गुन २०८१, शुक्रबार
जलवायु मुद्दालाई रास्वपाले केन्द्रमा राखेको छ, अरूले छैन : सोबिता गौतम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले नेपालका राजनीतिक दलहरूले बहसको सीमितता तोकिदिँदा जलवायु मुद्दामा संवाद गर्न गाह्रो हुने गरेको गुनासो गरेकी छिन् । उनले आफू नेतृत्व पार्टीले...