यूएनएफपिएद्वारा सरकारलाई ८०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) ले नेपालको कोभिड–१९ महामारी प्रतिकार्यमा उपलब्ध गराउँदै आएको मानवीय सहायतालाई निरन्तरता दिँदै थप जीवन रक्षक सामग्री प्रदान गरेको छ । नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि...