यु-१९ विश्व कप : न्युजिल्यान्डसँगको खेलमा नेपाललाई तेस्रो सफलता, दिपेशले दिए विकेट
काठमाडौँ । आइसिसी यु-१९ विश्वकपमा नेपालले अहिले न्युजिल्यान्डसँग खेलिरहेको छ । अहिले नेपालले बलिङ गरिरहेको छ । दक्षिण अफ्रिकामा न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो...