आज नेपाल यु १९ एसिया कपमा श्रीलंकाविरूद्ध खेल्दै
काठमाडौँ । युएईमा जारी एसिसी यु–१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपालले टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११स्१५ बजेदेखि शारजाहमा...