अब छिट्टै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु हुन्छ– राजदूत होङ
पोखरा । नेपालका लागि चिनियाँ राजदूत यु होङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अब छिट्टै सुरु हुने बताइन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सनिबार आयोजित स्वागत तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै राजदूत...