शनिबार टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्दै एमाले
काठमाडौँ । ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटीले यही माघ २० गते (शनिबार) काठमाडौँको टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्ने...