भोलि काठमाडौँमा युवाहरूको ऐतिहासिक जमघट हुने शंकर पोखरेलको दाबी
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोलि पार्टीले गर्न लागेको युवा भेला ऐतिहासिक हुने दाबी गरेका छन् । अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भेलामा सहभागी हुन...