युवा परिषदद्वारा आयोजित गजल, टिकटक र युट्युब प्रतियोगिताको नतिजा सार्वजनिक
काठमाडौँ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सन्देशमूलक नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । परिषद्ले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार...