‘युवा उत्सव’ कार्यक्रममा पूर्णरूपमा परिचालित हुन अनेरास्ववियुको सर्कुलर
काठमाडौँ । एमालेनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ‘युवा उत्सव’ कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न पूर्णरूपमा परिचालित हुने निर्णय गरेको छ। अनेरास्ववियुको सचिवालय बैठकले वैशाख ११ गते काठमाडौँमा...