उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा पाटन संग्रहालयमा आज अपराह्न आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । त्यस अवसरमा उनलाई नेपालका लागि युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिक लरेन्जो तथा...