‘फिल्मको रचनात्मक सहर’को नयाँ सदस्य काठमाडौँ महानगरलाई युनेस्कोले दियो प्रमाणपत्र
काठमाडौँ । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)ले ‘फिल्मको रचनात्मक सहर’को नयाँ सदस्य काठमाडौँ महानगरपालिकालाई प्रमाणपत्र प्रदान गरेको छ । काठमाडौँमा आयोजित समारोहमा युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले महानगर...