युनिटी जर्नलको छैटौँ संस्करण विमोचन
काठमाडौँ । नेपाली सेना स्थापनाको २६२औँ वार्षिक उत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख/रचना प्रतियोगिता-२०८१ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण विमोचन गरिएको छ । प्रधान सेनापति...