युनाईटेड इदी–मार्दीको आइपीओ बिक्री खुल्यो, १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि
काठमाडौँ । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री आजदेखि खुला गरिएको छ । कम्पनीले दोस्रो चरणका लागि मंसिर ३ गतेदेखि ७ गतेसम्म ८ लाख ७३ हजार ९१० कित्ता...