सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छ: मन्त्री गुरुङ
कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी रहेको बताएका छन् । मन्त्रालयले सूचना र सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राख्दै सामाजिक सञ्जालको वेथितिलाई नियमन...