इरानद्वारा पश्चिमसँग परमाणु वार्ता अघि वार्षिक युद्ध अभ्यास सुरु
तेहरान । इरानी सेनाले ओमानको खाडीको तटीय क्षेत्रमा आफ्नो वार्षिक युद्ध खेलहरू सुरु गरेको छ । सरकारी टेलिभिजनले हिजो (आइतबार) प्रसारण गरेको समाचारअनुसार पश्चिमसँग आगामी आणविक वार्ताको एक महिना अघि...