युद्धग्रस्त देशको सुरक्षासम्बन्धी काममा नजान परराष्ट्रको आग्रह
काठमाडौँ । परराष्ट्र मन्त्रालयले युद्धग्रस्त क्षेत्रमा सुरक्षा सम्बन्धी काममा नजान आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलवार विज्ञप्ति जारी गर्दै युद्धग्रस्त क्षेत्रमा जाँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति पनि...