म देश परिवर्तन गर्न प्रधानमन्त्री भएको हुँ, सरकारसँग भर पर्नुस् : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरूले पनि स्वदेश फर्किन चाहना व्यक्त गरिरहेको बताएका छन् । युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले विदेशमा रहेकाहरूलाई फर्किन आफूहरूले अनुकूल...