मेलाको विरोधमा उद्योग वाणिज्य सङ्घद्वारा बजार बन्द
काठमाडौँ । तुलसीपुरमा एक क्लबले मेला लगाउने तयारी गरेपछि त्यसको विरोधमा उद्योग वाणिज्य सङ्घले बजार बन्द गराएको छ। युथ्स् अफ तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवा नजिकै मेला लगाउने तयारी गरेपछि त्यसविरूद्ध...