म्यानमारका संस्कृति मन्त्री युनिटले गरे लुम्बिनी भ्रमण
काठमाडौँ । म्यानमार सरकारका धार्मिक मामिला तथा संस्कृति मन्त्री युटिन ओलुयिनले बुधबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । मन्त्री युटिनलाई लुम्बिनी विकास कोषका वरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत...