वर्षमान पुनले भने-बीपी र ‘प्रचण्ड’ युग नायक हुन्
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले बीपी कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगनायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले नेपाली काँग्रेसका संस्थापक बीपी...