युक्रेनी राष्ट्रपतिको गृह नगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु
किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको गृहनगर क्रिभी रिगमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र हमलामा नौ बालबालिका सहित १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । शनिबार रातभरि आपत्कालीन कार्य सम्पन्न भएपछि...