राप्ती स्वास्थ्य प्रतिष्ठानमा अत्याधुनिक भिडिओ एक्सरे मेसिन जडान
काठमाडौँ । लुम्बिनी प्रदेशमै अत्याधुनिक भिडिओ एक्सरे (युएसजी)मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडिओ एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।...