ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी–युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार रिपोर्ट गरेका छन् । वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार...