‘कोभिड-१९ प्रतिकार्य र अन्य अवस्थामा नेतृत्वका अग्रमोर्चामा रहने महिलाका सम्मान गरौँ’
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का कार्यकारी निर्देशक डा. नातालिया केनमले कोभिड–१९ प्रतिकार्य र अन्य अवस्थामा नेतृत्वका अग्रमोर्चामा रहने महिलाका सम्मान गर्न आह्वान गरेका छन् । एकसय एघारौँ...