८२ वर्षकी यामकुमारीले बुनेका गलैँचा पुग्छ अमेरिकासम्म
बेनी । मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुन हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायत कपडा बुन्न व्यस्त रहन्छिन्। परम्परागत तानमा कपडा बुन्ने सीप अँगालेकी पुनले उत्पादन गरेको गलैँचा स्वदेशदेखि...