स्टेरोइड र यान्टिबायोटिक औषधि जथाभाबी प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्टेरोइड र यान्टिबायोटिक औषधि जथाभाबी प्रयोग नगर्न आग्रह गरेको छ । चिकित्सकको सल्लाहबिना त्यस्ता औषधि जथाभाबी प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले...