सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका
“सुशासन”सुन्दा जति आनन्द लाग्छ, यसको व्यवहारिक परिपालना त्यतिकै कठिन र नमिठो छ । अहिले नेपालमा सबैभन्दा बढी सुनिने शब्दमध्ये एक हो “सुशासन” र अर्को “भ्रष्टाचार”। समाज तथा राष्ट्रको उन्नतिका लागि...