आजदेखि मालवाहक सावरी साधन नचल्ने, यात्रुवाहक सवारी साधनलाई पहिलो प्राथमिकता दिइने
काठमाडौँ । विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई सहज गराउन आजैदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका सरोज सिटौलाका अनुसार ग्रामीण भेगका...