नेपालमै बनेको यात्री मोटरसाइकल यातायात कार्यालयमा दर्ता
काठमाडौँ। यात्री विद्युतीय मोटरसाइकल यातायात व्यवस्था कार्यालयमा दर्ता भएको छ । यसअघि आयातित सवारी साधन मात्र दर्ता हुने कानुन रहेकोमा सरकारले स्वदेशमा उत्पादित साधनलाई दर्ता गर्न मिल्ने गरी संशोधन गरेपछि...