ट्राफिक व्यवस्थापनमा एकरूपता ल्याइने
विराटनगर । प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशभरि ट्राफिक व्यवस्थापनमा एकरूपता ल्याइने बताएका छन् । जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित ‘ट्राफिक व्यवस्थापन’ छलफल...