वाग्मती प्रदेश मुख्यमन्त्री परिषद्को बैठकः यातायात व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा ढुङ्गाना
मकवानपुर । वाग्मती प्रदेश सरकारले यातायात व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा जगदिशचन्द्र ढुङ्गानालाई नियुक्त गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश र शहीद गङ्गालाल हृदय रोग...