प्रतिनिधिसभाबाट सहरी क्षेत्र यातायात प्राधिकरण विधेयक पारित
काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक...