सुत्केरीले यातायात खर्च पाएनन्
फिदिम । आफ्नी श्रीमती सुनितालाई सुत्केरी गराउन पाँचथर जिल्ला अस्पताल ल्याएका तेह्रथुमको आठराई गाउँपालिका–१ खेलपुरका लक्ष्मी लकान्द्रीले सुत्केरीले यातायात खर्चबापत पाउने रकम पाउन सकेनन् । नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा...