मन्त्रीको निर्देशन अवज्ञा, भक्तपुर जिल्लामा ट्रायल सेन्टर नहुँदा सास्ती
भक्तपुर । यातायात कार्यालय भक्तपुरले जिल्लामै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा दिन ट्रायल सेन्टर सञ्चालनमा नल्याउँदा दैनिक सयौं सेवाग्राहीले सास्ती भोग्नु परेको छ । भक्तपुरसँगै उपत्यकालगायत पूर्वी जिल्लाका सेवाग्राहीलाई...