काँग्रेसद्वारा विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा काँग्रेस प्रमुख सचेतक रमेश लेखकले...