२२ कार्तिक २०७६, शुक्रबार
त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको जनाइएको छ । श्री एयरलाइन्सका महाप्रवन्धक अनिल...