कवि यज्ञराज ओझाको कृति ‘जीवन चेतना’ लोकार्पण
काठमाडौं । कवि यज्ञराज ओझाको कविता सङ्ग्रह ‘जीवन चेतना’को बुधवार राजधानीमा एक कार्यक्रमकाबीच लोकार्पण भएको छ । भूतपूर्व गभर्नर डा. गणेशबहादुर थापा, प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले संयुक्त रूपमा...