रास्वपाको अनुशासन आयोगका उपप्रमुख यज्ञमणिले दिए पदबाट राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ । न्यौपाने राजीनामा दसैँ अगाडि नै...