कर्णालीका सामाजिक विकासमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता
कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढा क्षेत्री र सोही मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा विनियोजित बजेट शत्प्रतिशत कार्यान्वयन गर्ने...