‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०१९’ को उत्कृष्ट गायिकामा स्मृति गौतम, गायक अमृत खाती
काठमाडौं । ‘अन्तर्राराष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायिकाको अवार्ड गायिका स्मृति गौतमले प्राप्त गरेकी छिन् । चर्चित लोकदोहोरी गायिका गौतमले शुक्रबार कतारमा सम्पन्न एक कार्यक्रमकाबीच अवार्ड प्राप्त गरेकी हुन् ।...