कुनै म्यानपावरमा मेरो लगानी छैन : श्रम मन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले म्यानपावर क्षेत्रमा आफ्नो कुनै लगानी नरहेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री अर्यालले म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय दिएको भन्दै चौतर्फी आलोचना...