अब विद्युत् महसुल नगरपालिकाले तिरिदिने, कर्मचारीको समयसमेत बचत
काठमाडौँ । तेह्रथुमको म्याङ्लुङ नगरपालिकाले २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल प्राधिकरणलाई तिरिदिने निर्णय गरेको छ । घरायसी प्रयोजनका लागि विद्युत् उपभोग गर्ने सबै नगरवासीको न्यूनतम महसुल नगरपालिकाले तिर्ने निर्णय...