स्ववियू निर्वाचन : म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको तालाबन्दी
म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा नेकपा निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ। स्ववियू निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले सङ्गठन दर्ता र भर्नाका लागि तोकेको समय अवधिको विरोध जनाउँदै अखिल...