आमाहरुले पढ्ने विद्यालयलाई म्याग्दी जेसीजको आर्थिक सहयोग
गलेश्वर । उमेरले नेटो काटिसकेका र औपचारिक शिक्षा हासिल गर्नबाट वञ्चित भएका आमाले अध्ययन गर्ने म्याग्दीको एक विद्यालयलाई म्याग्दी जेसिजले एक लाख आर्थिक सहयोग गरेको छ । महिलामात्र अध्ययनरत उज्यालो...